M

शुरू शेषहरू

सेटिङ्ग ट्याब अन्तर्गत भेटिने शुरू शेषहरू सुविधाले तपाईंलाई सबै खाता र उपलेखहरूका लागि शुरू शेषहरू सेटअप गर्न अनुमति दिन्छ।

सेटिङ्ग
शुरू शेष

धेरै प्रयोगकर्ताहरू जर्नल प्रविष्टीको प्रयोग गर्दै आफ्नो शुरू शेषहरू स्थापना गर्न मन पराउँछन्। यद्यपि, यसले अत्यधिक लामो जर्नल भाउचरको परिणाम दिन सक्छ।

शुरू शेषहरूमा केवल डेविट र क्रेडिटभन्दा बढी चीजहरू सामेल छन्। यदि तपाईं हातको सामान टैब प्रयोग गरिरहनु भएको छ भने, तपाईं उपलब्ध परिमाण, दिनुपर्ने परिमाण, र प्राप्य परिमाण का लागि शुरू शेषहरू सेटअप गर्न चाहनुहुन्छ। यी व्यवस्थापनको प्रयोजनका लागि शुरू शेषहरू हुन्, लेखा प्रणालीको प्रयोजनका लागि होइन।