M
डाउनलोडप्रकाशनहरूमार्गदर्शनहरूलेखाकर्मीहरूफोरमक्लाउड संस्करण

निशुल्क लेखा सफ्टवेर

Manager.io विन्डोज, म्याक र लिनक्सको लागि निशुल्क लेखा सफ्टवेर हो।

डेमो कम्पनी
सारांश
ब्यालेन्स शीट
सम्पत्ति
60,261
पाउनुपर्ने
35,565
नगद वा सो सरह
14,565
रहेको सामान
5,675
स्थीर सम्पत्ति, लागत
4,456
दायित्वहरू
28,130
भुक्तानी गर्नुपर्ने
24,565
भुक्तानी योग्य कर
3,565
नाफा-नोक्सान विवरण
आय
21,130
बिक्री
20,565
प्राप्त ब्याज
565
खर्च
23,513
लेखा शुल्क
5,656
प्रचार प्रसार
8,945
कम्प्युटर उपकरण
3,254
मर्मत तथा सम्भार
5,658
पूर्ण-सुविधा सम्पन्न लेखापरीक्षण
यो सबैभन्दा समग्र निःशुल्क लेखापरीक्षण सफ्टवेयर हो। यसमा तपाईंले लेखापरीक्षण प्याकेजबाट अपेक्षा गर्न सक्नुहुने सबै सुविधाहरू छन् र हामी थप सुविधाहरू थप्नमा काम गरिरहेका छौं।
सधैंका लागि निःशुल्क
तपाइँ चाहेजति लामो समयसम्म कार्यक्रम प्रयोग गर्न सक्नुहुनेछ, सबै सुविधाहरू प्रयोग गर्नुहोस् र आवश्यकता अनुसार धेरै डाटा प्रविष्ट गर्नुहोस्। कुनै समय सीमा, प्रयोग सीमा, वा विज्ञापनहरू छैनन्।
अफलाइनमा काम गर्नुहोस्
तपाइँको सम्पूर्ण काम तपाइँको डेस्कटप वा ल्यापटपमा अफलाइनमा गर्न सकिन्छ जसको अर्थ तपाईंको इन्टरनेट काम गर्न छोड्छ या उपलब्ध नभएमा पनि तपाइँको डेटा वा कार्यक्रम पहुँच गुमाउने छैन।
प्लेटफर्म अध्यारोपित
यसलाई Windows, Mac OS X र Linux मा डाउनलोड गर्न सकिन्छ। डाटाबेसको ढाँचा सबै अपरेटिंग सिस्टमहरूमा एकै छिन्, जसको अर्थ Windows मा सिर्जना गरिएको लेखापरीक्षण फाइल Mac OS X वा Linux मा आवश्यक पर्दा सजिलै सार्न सकिन्छ।