यो फारम हो जहाँ तपाईं पूँजिगत खाताको शुरू शेष सेटअप गर्न सक्नुहुन्छ।
फर्ममा निम्नलिखित क्षेत्रहरू समावेश छन्:
छान्नुहोस्। पूँजिगत खाता जुन तपाईंले <सङ्केत> पूँजीगत हिसाब सङ्केत> ट्याब अन्तर्गत सृजना गर्नुहोस्।
छान्नुहोस्। कि शुरू शेष डेभिट वा क्रेडिट रकमलाई प्रतिनिधित्व गर्दछ। सामान्यतया, यदि पूँजिगत खाता तपाईंको ब्यालेन्स शीटमा सम्पत्ति प्रतिनिधित्व गर्दछ भने <सङ्केत>डेविटसङ्केत> छान्नुहोस्। र यदि पूँजिगत खाता तपाईंको ब्यालेन्स शीटमा दायित्व प्रतिनिधित्व गर्दछ भने <सङ्केत>क्रेडिटसङ्केत> छान्नुहोस्।
यस पूँजिगत खाताको सुरुवात रकम प्रविष्ट गर्नुहोस्। यसले व्यवस्थापकमा तपाईँको लेखा अवधिको सुरुवातमा पूँजिगत खाताको शेषलाई प्रतिनिधित्व गर्दछ।