M

प्रयोगकर्तामेटाउनुहोस्

प्रयोगकर्ता मेटाउनुहोस्, <सङ्केत>प्रयोगकर्ताहरू ट्याबमा जानुहोस्, मेटाउन चाहने प्रयोगकर्तामा क्लिक गर्नुहोस्, त्यसपछि <सङ्केत>मेटाउनुहोस् बटनमा क्लिक गर्नुहोस्।

सिर्फ प्रशासक भूमिका भएका प्रयोगकर्ताहरूले अन्य प्रयोगकर्ताहरूलाई मेटाउन सक्छन्।

एक प्रशासकले अन्य प्रशासकहरुलाई मेटाउन सक्छ तर उनले आफ्नो प्रयोगकर्ता खाता मेटाउन सक्दैन।