यो स्क्रिनले तपाईंलाई हातको सामान ट्याब अन्तर्गत सृजना गरेको सूचिगत सामानहरूको लागि शुरू शेषहरू सेटअप गर्न अनुमति दिन्छ।
एक सूचिगत सामानको लागि नयाँ प्रारम्भिक मौज्दात सृजना गर्न, नयाँ प्रारम्भिक मौज्दात बटनमा क्लिक गर्नुहोस्।
छानिएको सूचागत सामान को लागि शुरू शेष स्क्रिनमा तपाईँलाई लगिएको हुनेछ।
थप जानकारीका लागि, हेर्नुहोस्: शुरू शेष — हातको सामान — सम्पादन गर्नुहोस्।