यो फारम जहाँ तपाईं लगानीका लागि शुरू शेष सेट गर्न सक्नुहुन्छ।
फर्ममा निम्नलिखित क्षेत्रहरू समावेश छन्:
तपाईंले जसको लागि शुरू शेष प्रविष्ट गर्न चाहनुहुन्छ त्यसको लागि लगानी छान्नुहोस्। यो सूचीले तपाईंले <सङ्केत>गुढीपत्र लगानीसङ्केत> ट्याब अन्तर्गत सृजना गर्नु भएको सबै लगानीहरू देखाउँछ।
तपाईंले पहिले नै राखेका शेयर, एकक, वा अन्य लगानी एककको मात्रा प्रविष्ट गर्नुहोस्। यसले तपाईंले मेनजर प्रयोग गर्न शुरू गर्दा यस लगानीमा तपाईंको खुला श्थिति प्रदर्शित गर्छ।
तपाईंको शुरुआत मितिका अनुसार प्रति इकाई बजार मूल्य प्रविष्ट गर्नुहोस्। म्यानेजर स्वचालित रूपमा यो बजार मूल्यसँग मात्रालाई गुणा गरेर कुल बजार मूल्यको गणना गर्नेछ।
यसले तपाईंको लागत आधार र लगानीको प्रारम्भिक बजार मूल्य दुवै स्थापनागर्दछ।