यो स्क्रिनले तपाईंलाई विक्री विजकहरू ट्याब अन्तर्गत सृजना गर्नुभएको बिक्री विजकहरूको लागि शुरू शेषहरू सेटअप गर्न अनुमति दिन्छ।
शुरू शेषहरू अघिल्लो लेखाशास्त्र प्रणालीबाट बकाया बिक्री विजकहरू रेकर्ड गर्न प्रयोग गरिन्छ जब तपाई यस सफ्टवेयरको प्रयोग गर्न थाल्नुहुन्छ।
विक्री विजकको लागि नयाँ प्रारम्भिक मौज्दात सृजना गर्न, नयाँ प्रारम्भिक मौज्दात बटनमा क्लिक गर्नुहोस्।
तपाईंलाई विक्री विजक को लागि शुरू शेष स्क्रिनमा लैजानु हुनेछ।
थप जानकारीका लागि, हेर्नुहोस्: शुरू शेष — विक्री विजक — सम्पादन गर्नुहोस्।