यो फारम विशेष खाताका लागि शुरू शेष सेट गर्नको लागि स्थान हो।
फर्ममा निम्नलिखित क्षेत्रहरू समावेश छन्:
छान्नुहोस् विशेष खाता जुन तपाइँले <सङ्केत>विशेष खाताहरूसङ्केत> ट्याबमा सृजना गर्नुभएको छ।
छान्नुहोस्। कि शुरू शेष डेविट या क्रेडिट रकमलाई प्रतिनिधित्व गर्दछ। सामान्यतया, तपाईं सम्पत्ति खाता लागि डेविट र दायित्व खाताहरूको लागि क्रेडिट छान्नुहोस्।
यस विशेष खाताको लागि खोल्नाकाे शेष रकम प्रविष्ट गर्नुहोस्। यसले म्यानेजरमा तपाइँको लेखापालिका अवधिको सुरूमा विशेष खाता शेषलाई प्रतिनिधित्व गर्दछ।