M

ट्रायेल ब्यालेन्स

ट्रायेल ब्यालेन्स एक महत्वपूर्ण उपकरण हो जसले तपाईंको व्यापारको वित्तीय प्रदर्शन र श्थितिको छवि प्रदान गर्दछ, सबै खाता शेषको सूची बनाई र डेविट र क्रेडिट मिलान भएको सुनिश्चित गर्दछ।

नयाँ <सङ्केत> ट्रायेल ब्यालेन्स सृजना गर्नुहोस्, <सङ्केत> प्रतिवेदनहरू ट्याबमा जानुहोस्, <सङ्केत> ट्रायेल ब्यालेन्स मा क्लिक गर्नुहोस्, त्यसपछि <सङ्केत> नयाँ प्रतिवेदन बटनमा क्लिक गर्नुहोस्।

ट्रायेल ब्यालेन्सनयाँ प्रतिवेदन